मुस्तांगमा कयौ वर्ष पुरानो गुफाहरु भेटिए|

नेपालको मध्य उत्तर भागमा रहेको मुस्तांगमा करिब १०,००० को संख्यामा जमिनको सतह भन्दा करिब १५५ फिटमाथि आपत्यरिला गुफाहरु भेटिएका छन्| उक्त गुफाहरु निकै पुराना रहेको विश्वाश गरिएको छ| तर तिनीहरु किन बनाइएका हुन् भन्ने कुरा भने खुल्न सकेको छैन| 

  • National Geography ले आफ्नो Youtube मा राखेको केही भिडियोहरु हेरौ:
National Geography live: Sky cave of Nepal Part 1: The Climber:
National Geography live: Sky cave of Nepal Part 2: The Scientists:
National Geography live: Sky cave of Nepal Part 3: The Photographer:

Post a Comment