बि. बि. सी. साझा सबालमा भएको बहशको प्रतिक्रिया|

(एकिकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सातौँ महाधिवेशनले पारित गरेका नीतिहरुको सम्बन्धमा फाल्गुन ०६,२०६९ गतेको बि. बि. सी. साझा सबालमा भएको बहशको प्रतिक्रिया|)

प्रसारित प्रतिक्रियाको स्वरूप:

“हिजोको बि. बि. सी. साझा सबाल सुनिसकेपछि तनहुँका बिजेश मिश्र आफ्नो प्रतिक्रियामा लेख्छन्:
नेपाल यतिखेर दशरथ रंगशाला बनेको छ, नेताहरु खेलाडी र भारत प्रशिक्षक| खेलाडीहरु र टिम फेरिएपनि खेल उही रहिरहने हुनाले पुराना खेलाडीहरुको झ्याली खेल्ने परिपाटी नफेरिदासम्म देशले वास्तविक निकाश, सार्बभौमिकता र राजनैतिक स्थिरता पाउने सम्भावना छैन|


            Link For Audio: https://soundcloud.com/biju9bjs/kg0iwj6nqfac

सम्प्रेषित प्रतिक्रियाको स्वरूप:



नेपाल यतिखेर दशरथ रंगशाला बनेको छ, नेताहरु खेलाडी र भारत कोच| खेलाडीहरु र टिम फेरिए पनि खेल उही रहिरहने हुनाले पुराना खेलाडीहरु वा खेलाडीहरुको झ्याली खेल्ने परिपाटी नफेरिदासम्म देशले वास्तविक निकाश, सार्बभौमिकता र राजनैतिक स्थिरता पाउने सम्भावना छैन|

त्यसैले कुनै नीति, राजनैतिक सुधार, निकाश वा स्थिरताको कुरा गर्नु भन्दा पनि बिकाश निर्माण र सामाजिक सुधारतर्फ देशलाई डोहोर्याउन सकेमात्र जनताको दिनचार्यमा सुधार आउँछ र देशले निकाश पाउँछ| यतिबेला देशलाई बिकाश, निर्माण र सुधारको खाँचो छ न कि कुनै सिद्दान्त वा विचारको|